२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

यसरी छुटे अभिनेता पल शाह

अभिनेता पल शाह रिहा भएका छन्। उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन्।

पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन्। नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए।

रिहा भएपछि शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन्। सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद।’

  

प्रकाशित: १५ फाल्गुन २०७९ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App