राष्ट्रिय स्वतन्त्र पार्टीको देशभर अग्रता लिइरहेको बेला नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डसहित तीन जनाले अग्रता लिएका छन् ।
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड, कालीकोटबाट महेन्द्रबहादुर शाहीले अग्रस्थानमा छन् । अरू अधिकांश ठाउँमा नेकपाको स्थान चौथोमा छ । रौतहटमा माधव नेपाल पनि पछि परेका छन् ।
प्रकाशित: २२ फाल्गुन २०८२ १४:३९ शुक्रबार


-600x400.jpg)


