२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

कपिलवस्तु–३ मा रुखको अग्रता, पछ्याउँदै घण्टी

कपिलवस्तु–३ को पछिल्लो मतपरिणाम अनुसार चुनाव चिह्न रुखले सर्वाधिक मत प्राप्त गरेको छ।  

हालसम्म १ हजार ५ सय ५१ मतगन्दा रुखले ७ सय ६५ मत पाएको छ।  

यस्तै, दोस्रो स्थानमा रहेको चुनाव चिह्न घण्टीले २ सय ४२ मत ल्याउदा चुनाव चिह्न सूर्यले १ सय ८५ मत पाएको छ।

यहाँ १०६ मत बदर भएको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App