सुनसरी ३ मा रास्वपाले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अशोक कुमार चौधरीले तीन हजार २५५ मत ल्याएका छन् ।
त्यस्तै उनलाई पछ्याउँदै गरेका नेपाली काङ्ग्रेसका विजय कुमार गच्छदारले एक हजार २o२ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेकी एमाले उम्मेदवारभगवति कुमारी चौधरीले ९१० मत ल्याएकी छन् ।
प्रकाशित: २२ फाल्गुन २०८२ १८:०० शुक्रबार





