२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी

कालीकोटबाट नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन् । 

शाही ११ हजार ३३८ मतसहित निर्वाचित भएका हुन । कालीकोटमा नेकपा एमालेका नगिन्द्र शाही निकटम प्रतिद्वन्द्वी बने । उनले १० हजार ३ सय ५२ मत ल्याएको  कालिकोटका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए ।  

त्यस्तै नेपाली कांग्रेसले हर्षबहादुर शाहीले ७ हजार १३३ मत पाए ।  

प्रकाशित: २२ फाल्गुन २०८२ २२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App