कैलाली निर्वाचन क्षेत्र–५ मा रास्वपाका आनन्द बहादुर चन्द विजयी भएका छन।
उनी ३१ हजार ९ सय ५३ मतसहित विजयी भएका हुन्।
उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका नर नारायण शाह ले ११ हजार ९ सय ५८ प्राप्त गरे।
नेकपाका प्रेम आलेले ७ हजार ८ सय ७६ र नेकपा एमालेका यज्ञ ढुङ्गानाले ५ हजार ८ सय ३९ मत पाए।
प्रकाशित: २३ फाल्गुन २०८२ १५:१६ शनिबार





