१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २०:३९ अपराह्न
कर्पोरेट

एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’बोनस अफर: ८ जीबीसम्मबोनस डेटा पाउन सकिने

एनसेलका ग्राहकहरूले अब कुनै पनि प्याक किन्दा निःशुल्क रुपमा बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्छन् । ‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत, ग्राहकहरूले रिन्यूअलप्याकतथाअन्यप्रोडक्टहरू खरिद गर्दा ८ जीबीसम्म डेटा वा २०० मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमाप्राप्त गर्न सक्छन्। 

यो अफर बिहीबार (फागुन १५) देखि लागू भएको हो। अनलिमिटेड सेवा र झन्झटरहितमोबाइल कनेक्टिभिटी सुनिश्चितगर्ने सधैं अन रिन्यू अल प्याक हालै मात्र संचालनमा ल्याएपछि एनसेलले यो बोनस अफर ल्याएको हो । यो बोनस अफर एष्ट्रिक्स १२३ह्यास डायल गरी प्याक खरिद गर्ने ग्राहकहरूको लागिमात्र मान्य हुनेछ।

‘म्याजिक रिसोर्सेज’बोनस अफरअन्तर्गत, सधैं अन रिन्यूअलप्याक, होम एण्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटा लगायत १५ विभिन्नप्याकहरू खरिद गर्ने ग्राहकहरूले बोनस सुविधाहरू प्राप्त गर्न सक्छन्। उदाहरणका लागि, रु। ७९९ को होम एन्ड अवे रिन्यूअलप्याकलिने ग्राहकहरूले प्याकमापाइने २८ दिनको समयावधिभएको मुख्य सेवा६५ जीबी डेटाबाहेक ८ जीबी डेटा वा २०० मिनेट अन–नेट टक टाइम वा २०० अन–नेट एसएमएस बोनस रूपमाप्राप्त गर्दछन्। 

यो अफर बिहीबार ९फागुन १५० देखि लागू भएको छ। अनलिमिटेड सेवा र झन्झटरहितमोबाइल कनेक्टिभिटी सुनिश्चितगर्ने सधैं अन रिन्यू अल प्याक हालै मात्र संचालनमा ल्याएपछि एनसेलले यो बोनस अफर ल्याएको हो । यो बोनस अफर एष्ट्रिक्स १२३ह्यास डायल गरी प्याक खरिद गर्ने ग्राहकहरूको लागिमात्र मान्य हुनेछ।

यस अफरअन्तर्गत समावेश सधैं अन रिन्यू अल प्याकहरूमा प्याक अनुसार ग्राहकहरूले ५ जीबीदेखि ७।५ जीबीसम्म डेटावा२० मिनेटदेखि ८० मिनेटसम्म अन–नेट टक टाइम, वा १० देखि २०० अन–नेट एसएमएस बोनसका रूपमा पाउँछन् ।

त्यसैगरी सात दिन समयसीमा रहेको रु। २०० को कम्बो प्याकमा, ग्राहकहरूले प्याकमा समावेश रहेको ५० मिनेट टक टाइम र अनलिमिटेड डेटासँगै बोनस वापत२ जीबी डेटावा५० मिनेट अन–नेट टक टाइम, वा १० अन–नेट एसएमएस प्राप्तगर्दछन् । त्यस्तै, रु। ४९९ को अनलिमिटेड भ्वाइस रिन्यूअलप्याकमा, ग्राहकहरूले ५ जीबी डेटावा१०० मिनेट अल नेट टक टाइम, वा १०० अन–नेट एसएमएस बोनस प्राप्त गर्न सक्छन् ।

बोनस स्वरुपपाइने यी सेवा, सुविधाहरुले ग्राहकको अनुभव वृद्धि गर्नुका साथै हरेक सेवाखरिदमाग्राहकहरुलाई थपलाभमिल्ने एनसेलले जनाएको छ ।

प्रकाशित: १८ फाल्गुन २०८१ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App