२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्यमा व्यापक परिवर्तन

नेपाली बजारमा (आज) सुनको मूल्यमा एक हजार रुपैयाँको गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार हुँदैछ। 

यसअघि सोमबार सुन दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

अर्कोतिर आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेर ३६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तीन हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित: २३ मंसिर २०८२ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App