२१ मंसिर २०८२ आइतबार
image/svg+xml
बजार

सुनको मूल्य घट्यो चाँदीको बढ्यो, आज कतिमा हुँदै छ कारोबार?

आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। 

आइतबार सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार तोलामा २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार २०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ कायम भएको छ।

प्रकाशित: २१ मंसिर २०८२ १०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App