१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्यमा भारी उछाल, कति पुग्यो ?

स्थानीय बजारमा साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) सुन दुई लाख ४४ हजार ६०० रुपैयाँ पुगेको छ।

महासंघले चाँदी तीन हजार १३५ रुपैयाँ पुगेको जनाएको छ। यसअघि दुई लाख ४१ हजार ७०० रुपैयाँको सुन र चाँदी ३१ सयमा कारोबार भएको थियो। यसरी सुनमा २९ सय रुपैयाँ र चाँदी १३५ रुपैयाँको वृद्धि भएको हो।

प्रकाशित: ७ मंसिर २०८२ १०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App