८ वैशाख २०८३ मंगलबार
image/svg+xml
बजार

सुनको मूल्य बढ्यो

स्थानीय बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार (हिजो) सोही परिणाम बराबर सुनको मूल्य दुई लाख ९९ हजार ७०० रुपैयाँ पुगेको थियो। 

उता, आज चाँदीको मूल्य भने घटेको छ। चाँदी ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोही परिणाम बराबरको चाँदी पाँच हजार १९० रुपैयाँ पुगेको थियो।

प्रकाशित: ८ वैशाख २०८३ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App