२१ भाद्र २०८३ आइतबार
image/svg+xml
बजार

आज सुन र चाँदीको मूल्य घट्यो

साताको पहिलो दिन (आइतबार) स्थानीय बजारमा सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन हजार १०० रुपैयाँ घटेर तीन लाख चार हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि ४० रुपैयाँ घटेर प्रतितोला चार हजार ७२५ रुपैयाँ पुगेको छ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ४०० रुपैयाँ पुगेको थियो भने चाँदी चार हजार ७६५ रुपैयाँ तोकिएको थियो।

प्रकाशित: २१ भाद्र २०८३ १०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App