१४ भाद्र २०८३ आइतबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्य वृद्धि

स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन एक लाख ९६ हजार ६ सय रुपैयाँ पुगेको छ भने चाँदी दुई हजार दुई सय ५५ रुपैयाँ पुगेको छ। 

महासंघले आइतबार सुन प्रतितोला एक लाख ९६ हजार पाँच सय रुपैयाँ मूल्य तोकेको थियो भने चाँदी दुई हजार दुई सय ५० रुपैयाँ तोकेको थियो।

प्रकाशित: १९ श्रावण २०८२ ११:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App