२८ वैशाख २०८३ सोमबार
image/svg+xml
अपराध

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले श्रेष्ठलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी लिए ।  

नेपाल बिमा प्राधिकरण कुपण्डोलले नेपाल माइक्रो इन्स्योरेस कम्पनीसमेतको संलग्नतामा बिमा ऐन २०७९ को दोा १४० को उपदफा १ को खण्ड छ अनुसार कसुर गरेको उजुरीका आधारमा अध्यक्ष श्रेष्ठलाई पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।  

श्रेष्ठलाई कागेश्वरी मनोहरा-५बाट पक्राउ गरी थप अनुसन्धान जारी राखेको श्रेष्ठले बताए ।  

प्रकाशित: १५ वैशाख २०८३ १८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App