८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
भिडियो

सरकारले संसद्‌लाई बन्धक बनाउन हुँदैन: एनपी साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । संसद राजनीतिक थलो भएको बताउँदै उनले नागरिक प्रति लक्षित बन्दै सरकारले संसद्‌प्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए ।  

नागरिक दैनिकको कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै साउदले सरकारले बहुमतका आधारमा संसदलाई बन्धक बनाउन खोजेको आरोप लगाए ।  

संसदीय व्यवस्थाभित्रका अभयवहरू लोकतान्त्रिक व्यवस्थामा सर्वाधिक उपयोगी हुने भन्दै उनले यसलाई बन्धक राख्न खोज्नु गतल भएको बताए ।  

संसदबाटै सरकार बन्ने भन्दै उनले अहिले सरकारले संसदलाई गरेको अन्देखाले गतल सन्देश जाने बताए ।

प्रकाशित: ४ जेष्ठ २०८३ १५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App