७ वैशाख २०८१ शुक्रबार
भिडियो

नदी नियन्त्रण र डुबानको समाधान मुख्य चुनौती

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सुनसरी र मोरङका स्थानीय तहमा उम्मेदवारी दिएका अधिकतर उम्मेदवारले डुबान नियन्त्रणलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका थिए। यस क्षेत्रमा मुख्य रूपमा स्थानीयले भोगेको समस्या पनि नदी कटान र डुबानकै हो। स्थानीय तहमा निर्वाचित भइसकेपछि पनि पालिका प्रमुखहरूले आफ्नो चुनावी एजेन्डा बिर्सिएका छैनन्। नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा मोरङ र सुनसरीका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले यही अजेन्डालाई मुख्य समस्याका रूपमा अघि सारेका छन्।

प्रकाशित: १० आश्विन २०७९ ०५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App