१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
भिडियो

'सप्तकोसीपीडितका लागि दीर्घकालीन योजना ल्याउनुपर्छ'

वर्षौंदेखि बराहक्षेत्र नगरपालिकाका स्थानीयले सप्तकोसीका कारण घरबारविहीन हुनुको समस्या भोक्दै आएको नगरउप–प्रमुख नन्द कुमारी सुनुवारले दुखेसो पोखेकी छन्। नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा उप–प्रमुख सुनुवारले सप्तकोसीपीडितका समस्या समाधान गर्न स्थानीय सरकारको बजेटले मात्रै धान्ने अवस्था नहुँदा यसमा संघीय सरकारले बढी ध्यान दिनुपर्ने बताइन्।

प्रकाशित: ७ आश्विन २०७९ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App