१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
भिडियो

'स्थानीय तहलाई अधिकार दिनुपर्छ'

नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले नगरपालिका आफैंमा ग्रामीण क्षेत्र भएका कारण यहाँ पूर्वाधारको खासै विकास नभएको बताएका छन्। राजनीतिक हिसाबले संघीयताको घोषणा भएपनि आर्थिक र कर्मचारीतन्त्रमा भने संघीयताको अभ्यास हुन नसकेको प्रमुख राईको भनाइ छ।

प्रकाशित: ७ आश्विन २०७९ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App