१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
भिडियो

'दूरगामी योजना अगाडि बढाएका छौं'

सुनसरीको दुहवी नगरपालिकाका प्रमुख बेद नारायण गच्छछेदारले आफ्नो स्थानीय तहमा शिक्षा, स्वास्थ्य, कृषिलगायत दूरगामी योजना अघि बढाइरहेको बताएका छन्। नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा प्रमुख गच्छेदारले दुहबी क्षेत्रका १ सय १६ भूमिहीन सुकुम्बासीलाई आवास निर्माण गरी चाँडै हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिए।

प्रकाशित: ७ आश्विन २०७९ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App