हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंको वसन्तपुरमा राप्रपाद्वारा हस्ताक्षर संकलन शुरु गरिएको छ ।
राप्रपाले घोषणा गरेको संघर्षका कार्यक्रमअन्तर्गत सुरु गरिएको हस्ताक्षर अभियान २३ गतेसम्म चल्ने छ ।
कार्यक्रम राप्रपाका बरिष्ट उपाध्यक्ष बुद्धिमान तामाङको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रकाशित: १७ चैत्र २०७५ १३:३० आइतबार