२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
भिडियो

अन्यौलमा राजपा

काठमाडाैं- सरकार र राष्ट्रिय जनता पार्टी बीचको सम्बन्ध पुन: टाढिएको छ। टीकापुर घटनामा दोषी ठहर गर्दे कैलाली जिल्ला अदालतले राजपा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपा र सरकार बीचको सम्बन्ध टुटेको हो। संविधान संशोधन हुने आशा राख्दै केपी ओली नेतृत्वको सरकारलाई समर्थन दिएको राजपाले औपचारिक रुपमानै ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो। अझ राजपा र सरकार बीचको सम्बन्ध त्यतिवेला टाढियो जतिवेला स्वतन्त्र मधेशको वकालत गर्दै आएका सिके राउतसँग सरकारले ११ बुँदे सहमति गर्यो। 
थप जानकारीका लागि हेर्नुहोस भिडियो रिपोर्ट:

प्रकाशित: २७ फाल्गुन २०७५ १७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App