दुनियाँमा हाम्रा कोहि शत्रु छैनन्, मित्रै मित्र छन् : प्रधानमन्त्री ओली Follow @nagarik_news प्रकाशित: २ फाल्गुन २०७५ १६:३३ बिहीबार
स्वास्थ्य ४ आश्विन २०८१ डेंगी र स्क्रबटाईफसका बिरामीले अस्पतालमा चाप विगत दुई सातादेखि अर्घाखाँची जिल्ला अस्पतालमा चाप बढेको छ। डेंगी र स्क्रबटाईफसका बिरामी बढ्दा अस्पतालमा चाप बढेको हो।
राजनीति ४ आश्विन २०८१ सत्तापक्षका सांसदहरूकै माग: दलमा संलग्न शिक्षकलाई कडा कारबाही गरौँ सत्तारुढ कांग्रेस–एमालेका सांसदहरुले शिक्षकहरुलाई दलीय संलग्नतामा निषेध गर्ने कानूनी व्यवस्था कडाईका साथ लागू गर्न सरकारसँग माग गरेका छन्।
समाज ४ आश्विन २०८१ अर्घाखाँचीका ३३ जनाले नेपाली नागरिकता त्यागे जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार विदेशमै बस्ने मनसाय बनाएर उतैको नागरिकता लिएका ३३ जना नागरिकले नेपालको नागरिकता परित्याग गरेका हुन्।
राजनीति ४ आश्विन २०८१ कुमार रम्तेलले रविलाई भनेका थिएः यो अवस्था आउनुमा तपाईं जिम्मेवार जिबी राईको सहयोगी कुमार रम्तेलले राई नेतृत्वका सहकारी डुब्नुमा रास्वपा सभापति रवि लामिछाने जिम्मेवार रहेको बयान दिएका छन् । आफूले सो कुरा टेलिफोनमार्फत लामिछानेलाई नै भनेको रम्तेलको बयान छ ।