८ असार २०८१ शनिबार
image/svg+xml

नेदरल्यान्ड्सलाई ८३ रनले हराउँदै श्रीलङ्काको सान्त्वना जित

डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा समूह चरणको आफ्नो अन्तिम खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई ८३ रनले हराउँदै सान्त्वना जित हात पारेको हो।

नेपाललाई २१ रनले हराउँदै बङ्गलादेश विजयी

बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।

श्रीलंकाले नेदरल्यान्ड्स समक्ष प्रस्तुत गर्‍यो २०२ रनको लक्ष्य

आईसिसी टी२० विश्वकप क्रिकेटमा श्रीलंकाले नेदरल्यान्ड्स समक्ष २०२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालका अनिल शून्य रनमै आउट

बङ्गलादेशले दिएको १०७ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले दोस्रो विकेटको रुपमा अनिल साहलाई गुमाएको हो। उनी शून्य रनमै आउट भएका हुन्।

नेपालले गुमायो पहिलो विकेट, भुर्तेल ४ रनमा आउट

बङ्गलादेशले दिएको १०७ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो।

बङ्गलादेशले गुमायो आठौँ विकेट, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको सय विकेट पूरा

आईसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत नेपालले आठौँ सफलता हात पारेको हो।

बङ्गलादेशविरुद्ध नेपाललाई सातौ सफलता,सन्दीपले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई सातौ विकेट हात लागेको छ । सन्दीप लामिछानेले तान्जीन हसनलाई आउट गरेपछि नेपाललाई सात विकेट हात लागेको हो।

बङ्गलादेशविरुद्ध नेपाललाई छैठौ सफलता

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई छ विकेट हात लागेको छ। नेपालका लागि छैठौ विकेट कप्तान राहित पौडेलले लिएका हुन । उनले बंगलादेशका साकिब अलसनलाई आउट गरेका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्