मानिसलाई एकीकृत रुपमा प्रत्यक्ष सम्पर्कको बहुसेवा एकै मोवाइल वा एप्लिकेशनबाट दिलाउनु नै यस एपको मुख्य उद्देश्य रहेको यसका निर्माता मध्येका एक पिटर रिन्फ्रेटले बताए।

एपलेले प्रयोगबिहीन नम्बरहरुका बारेमा जानकारी दिने, कुन नम्बरबाट कतिलेला फोन आउन सक्छ भन्ने अनुमानको आधारमा आफूले काम गर्ने समयमा आउने फोनलाई अन्य फोनहरुमा ट्रान्सफर गर्न मिल्नेजस्ता सुविधा रहेको छ।
एप निर्माताले निकट भविष्यमै भ्वाइसमेललाई टेक्स्ट मेलमा ट्रान्सलेशन गरेर म्यासेज पठाउन मिल्ने गरी एपलई अपग्रेड गर्ने आफनो रोडम्याप रहेको बताए।
प्रकाशित: २० चैत्र २०७१ ००:०१ शुक्रबार





