२२ पुस २०८२ मंगलबार
image/svg+xml

धवलागिरि अस्पताल भवन : तीन पटक म्याद थप्दा पनि आधा मात्र काम

तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब ६ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ।

क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा क्यामेरा जडान गरेर मान्छे आक्रमण गर्ने बाघको खोजी गरिरहेको छ।

भावना राउतको प्रश्न : नयाँ राजनीतिक दलहरूले राजनीतिक संस्कार बिर्सिएको हो ?

जेन–जी अभियन्ता भावना राउतले नयाँ राजनीतिक पार्टीहरूमा महिला सहभागिता न्यून भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री यादव जसपामा प्रवेश

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइ मन्त्री उमेशकुमार यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।

बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो

बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ।

‘बोक्सीको घर’को सफलतापछि ‘पेट्रोल पम्प’ बनाउँदै केकी

गत वर्ष नेपाली सिनेमा उद्योगलाई ब्लकबस्टर सिनेमा दिएको ‘बोक्सीको घर’को टिम नयाँ चलचित्र निर्माणको सहकार्यमा जुटेको छ।

वीरगञ्जमा कर्फ्यु लम्बियो

वीरगञ्जको विभिन्न स्थानमा हिन्दु-मुस्लिम समुदायले गरिरहेको विरोध प्रदर्शन नरोकिएपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले एक सूचना जारी गर्दै कर्फ्यु आदेश दिउँसो १ बजेसम्मका लागि थप भएको सूचना मार्फत जानकारी दिएका हुन्।

सिटिजन्स सन्तुलित योजनामा मागभन्दा बढी आवेदन

बैंकको प्रारम्भिक विवरण अनुसार सो अवधिभित्र सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरूबाट एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी अर्थात् माग गरेभन्दा २५ प्रतिशत बढी रकमका लागि आवेदन पर्न गएको छ।

एनआइसी एसिया बैंकको स्वतन्त्र सञ्चालकमा खतिवडा नियुक्त

एनआइसी एसिया बैंकको स्वतन्त्र सञ्चालक पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैंठकले आगामी चार वर्षका लागि उनलाई सो पदमा नियुक्त गरेको हो।

उद्योग विभागमा नेतृत्व फेरियो

मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतलाई उद्योगमा लगेको छ भने विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई मन्त्रालयमा तानेको छ।

पाको उमेरमा क्यान्सरको पीडा

पाको उमेरमा आनुवंशिक पदार्थ जीर्ण हुने भएकाले जिनको खराबीका कारण बुढेसकालमा क्यान्सर लाग्नुलाई केही स्वाभाविक रूपमा लिन सकिन्छ। तर पछिल्लो समय क्यान्सरले उल्लेख्य संख्यामा बच्चा तथा युवा वर्गलाई सताएको देखिन्छ। कम उमेरमै महारोगले सताउनु स्वाभाविक होइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्