२२ मंसिर २०८२ सोमबार
image/svg+xml

एलन मस्क भन्छन् : युरोपेली संघ खारेज गरौँ

अमेरिकी अर्बपति एलन मस्कले युरोपेली संघ खारेज गर्नुपर्ने बताएका छन्। युरोपेली संघले एक्समाथि ठुलो जरिवाना लगाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

साँगा–धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ।

छिमेकको छाया

यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भारत भ्रमणका क्रममा भएका भेट र भइरहेका गतिविधिले सबैको ध्यान तानेको छ।

पाैडीमा तीन राष्ट्रिय कीर्तिमान

तीन पौडीबाज कल्किन श्रेष्ठ, सौर्यनबहादुर सिंह र इरभिन श्रेष्ठले १३औं एनएसए कप च्याम्पियनसिपको पहिलो दिन शनिबार तीन राष्ट्रिय कीर्तिमान बनाएका छन्।

देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राष्ट्रपति भवनमा पुटिनलाई झोल मःमः

स्टार्टरमा कश्मीरी गुच्छी दून चेटिन (कश्मीरी अखरोटको चटनीसँग स्टफ गरिएको च्याउ), कालो चनाको सिकम्पुरी कबाब र भेज झोल मःमःपनि थियो।

दक्षिण अफ्रिकाको एक होस्टेलमा अन्धाधुन्ध गोलीबारी : तीन बालबालिकासहित ११ को मृत्यु, १४ घाइते

दक्षिण अफ्रिकाको प्रिटोरिया नजिकैको एक होस्टेलमा भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ।

अब शिक्षकले मासिक स्थानीय भत्ता पाउने

बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म करिब पाँच हजार २०० विद्यार्थी अध्ययनरत यो नगरपालिकामा ३०९ जना शिक्षक कार्यरत छन्।

चिनियाँ प्रजनन प्रोत्साहन नीति

सन् १९८० मा चीनले ‘एक सन्तान नीति’ लागु गर्दा विवाहका मापदण्डलाई कडा बनाइयो र सम्बन्धविच्छेदलाई सजिलो बनाइयो।

अमेरिका र क्यानडामा ७ म्याग्निच्युडको भूकम्प : यस्तो छ कुनै क्षति नहुनुको रहस्य

भूकम्प जम्मा १० किलोमिटर गहिराइमा गएको थियो। तर त्यसपछि धेरै साना पराकम्पहरू पनि महसुस भएका छन्।

हिउँदमा वर्षा नहुने र चिसो नबढ्ने

हिउँदको तापक्रम र वर्षाबारे प्रारम्भिक अनुमान गर्दै जल तथा मौसम विज्ञान विभागमा कार्यरत मौसमविद्हरूले वर्षा पनि कम हुने र धेरैजसो भागमा सरदरभन्दा बढी न्यानो हुने अनुमान गरेका हुन्।

मर्चवार क्षेत्रमा आँखाका बिरामीको सङ्ख्या भयावह

मोतियाबिन्दुको उपचार गाउँका विपन्नका लागि रु १० हजारदेखि रु १५ हजारको ठुलो खर्च हो, तर रोटरी क्लबले उपचार निःशुल्क गर्ने व्यवस्था गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्