‘मराठी भाषाको रक्षामा दुई दशक दुस्मन बनेका ठाकरे दाजुभाइको ऐतिहासिक एकता’
शिवसेनाको विरासतको लडाइमा दुई दशक शत्रु बनेका दाजुभाइ उद्धव ठाकरे (शिवसेना–उद्धव बालासाहेब ठाकरे) र राज ठाकरे (महाराष्ट्र नवनिर्माण सेना–एमएनएस) मराठी भाषा जोगाउने साझा लक्ष्यका साथ एक मञ्चमा उभिए।
