९ वैशाख २०८२ मंगलबार
image/svg+xml ३:३८ पूर्वाह्न

अमेरिकाद्वारा दक्षिण सुडानमाथि भिसा प्रतिबन्ध, फिर्ता पठाएका नागरिक लिन नमानेको आरोप

ट्रम्प प्रशासन गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका आप्रवासीहरूलाई फिर्ता पठाउने कुरालाई गम्भीर मुद्दा बनाएर अगाडि बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्