श्रीमती हत्या आरोपमा दुई वर्ष जेल बसे श्रीमान्, प्रेमीसँग होटलमा भेटिइन् श्रीमती
रिहा भएपछि सुरेशले प्रहरीसँग मल्लिगेको खोजी गर्न आग्रह गरेपनि सहयोग पाएनन्।अप्रिल १ मा उनका साथीहरूले मल्लिगेलाई मदिकेरीको एक होटलमा कथित प्रेमीसँग कफी पिइरहेको देखे।