९ वैशाख २०८२ मंगलबार
image/svg+xml २१:२३ अपराह्न

निसासिँदो काठमाडौं उपत्यका : ९० दिनमा ७५ दिन श्वास फेर्नै गाह्रो

सन् २०२५ मा अत्यधिक प्रदूषण हुनु ‘सामान्य प्रक्रिया’ जस्तो देखिएको जनाउँदै इसिमोडका वैज्ञानिकले पश्चिमी नेपालमा खडेरीका कारण मनसुन शुरु हुनुु अघिको अवधीमा ठूलो स्तरमा बन ढडेलो लागेको कारण प्रदुषण ह्वात्तै बढेको जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्