'बर्बाद गरिदिन्छु' भन्दै सीके राउतले धम्की दिएको साहको आरोप
साहले पार्टीलाई आफूमाथिको कारबाही फिर्ताका लागि समेत आग्रह गरेका छन्। गत चैत १९ गते पार्टीको अनुशासन समितिलाई पत्र लेख्दै कारबाही फिर्ताका लागि आग्रह गरेका हुन्।

डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले पार्टी उपाध्यक्ष दीपक कुमार साहलाई पार्टीबाट निलम्बन गरेको छ।