शिक्षा ऐन माग्दै शिक्षक सडकमा
कक्षाकोठामा पढाउनुपर्ने देशभरिका शिक्षकले आफ्ना विभिन्न माग पूरा गर्न सरकारलाई दबाब दिन बुधबार काठमाडौंको सडकमा प्रदर्शन गरेका छन्।