केही फरक चरित्रमा देखिंदै छिन् अभिनेत्री भट्ट
फिल्म ‘रणवीर’ बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निर्वाह गरिन्।
फिल्म ‘रणवीर’ बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निर्वाह गरिन्।
दीपक लम्सालको लगानीमा सिनेमा ‘हे माया’ निर्माण हुने भएको छ। आउँदाे जेठबाट सिनेमाको छायांकन तयारीसहित यो सिनेमाको निर्माण घोषणा गरिएको हो।
आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’ ले दर्शकका लागि फिल्मको गीत ‘छ भने माया’मा टिकटक अफर ल्याएको छ ।
आगामी माघ ११ गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ।