परदेश होइन घरदेशकै खाऔं
नेपाल मात्र होइन विश्वभर नवीन रोगको आयतन बर्सेनि बढ्दो छ। पछिल्लो शताब्दीदेखि नै दर्जनौँ चरित्रका क्यान्सर मात्र होइन बरु तरह तरहका अटोइम्युन डिजिज (स्वप्रतिरक्षा रोग) देखि मानसिक रोगीको संख्या अत्यधिक उकासिएको देखिन्छ।