कला/संस्कृति गायिका मिलन नेवारको ‘तिमी टाढा छौ’ सार्वजनिक गीतमा आमाले सानी छोरीलाई माइतीको बुवासँग छोडेर वैदेशिक रोजगारीमा गएपछिको सन्दर्भ देखाइएको छ। नागरिक १९ चैत्र २०८१ मंगलबार १ मिनेट पाठ Facebook Twitter Linkedin