निजी विद्यालयलाई कम्पनीमै राख्न प्याब्सनको जोड
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को नवनिर्वाचित कार्य समितिले हाल सञ्चालनमा रहेका निजी विद्यालयलाई कम्पनीमै यथावत् राख्न जोड दिने भएको छ।