निजी सम्पत्ति तथा सञ्चारगृहमा तोडफोडको निजी क्षेत्रद्वारा निन्दा
निजी सम्पत्ति तथा सञ्चारगृहमा भएको तोडफोड, आगजनी र व्यावसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटनाको निजी क्षेत्रका संस्थाहरूले निन्दा गरेका छन्।