८ वैशाख २०८२ सोमबार
image/svg+xml १७:९ अपराह्न

दुर्गा प्रसाईं पक्राउ: १२ घण्टाको दुरी छिचोल्न प्रहरीलाई १४ दिन

झापाकोे भद्रपुरमा शुक्रबार पक्राउ परेको भनिएका दुर्गा प्रसाईं नेपालबाट सडकमार्ग हुँदै करिब १२ घण्टा टाढाको दुरीमा थिए।

तीनकुने घटना: छानबिन समिति बनाउन सरकार अनिच्छुक

सरकारले काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शन आपराधिक प्रकृतिको भन्दै छानबिन समिति बनाउन अनिच्छा देखाएको छ।

दुर्गा प्रसाईं भारतीय प्रहरीको नियन्त्रणमा रहेको दाबी

काठमाडौंमा हिंसा मच्चाएर फरार राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भारतीय प्रहरीको नियन्त्रणमा रहेको दाबी गरिएको छ।

कसका लागि तीनकुने प्रदर्शन?

चैत १५ गतेको तीनकुने आन्दोलन अराजक, हिंसक एवं पीडादायी बन्यो। राजावादी विवादास्पद छविका दुर्गा प्रसाईको कमान्डमा सञ्चालित थियो त्यो।

तिनकुने हिंसामा अझै किन बनेन छानबिन समिति?

सरकारले तीनकुनेमा राजावादीले गरेको आन्दोलनको क्रममा भएको घटनाबारे छानबिन समिति बनाउन आलटाल गरेको छ।

रायमाझी प्रतिवेदन कार्यान्वयन नहुँदाको परिणाम

जनआन्दोलनका क्रममा सत्ताको दुरुपयोग, ज्यादती, मानवअधिकार उल्लंघन, राष्ट्रिय ढुकुटी दुरुपयोग लगातयमा दोषी ठहरिएका तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक सरकारले उन्मुक्ति दिँदा उनी पुनः राजतन्त्र फर्काउने अभियानमा जुटेका छन् ।

तीनकुने घटनाबारे संसदमा प्रधानमन्त्रीको सम्बोधन: ‘पूर्वराजा शाहले उन्मुक्ति पाउनुहुन्न’

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता किटान गरेका छन्।

गणतन्त्रवादीलाई चुनौती दिँदै राजावादी

गणतन्त्रको १९ वर्ष शासनसत्तामा रहेका गणतन्त्रवादी दलहरूले जनताको समस्यामा ध्यान नदिएकै कारण राजावादीहरूले टाउको उठाउने मौका पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्