कपिलवस्तुमा लागु औषध नियन्त्रणका लागि तीन महिने अभियान सुरु
अभियानको शुभारम्भ भएको घोषणा गर्दै प्रजिअ दील बहादुर तामाङले लागु औषधका कारण समाजका धेरै समस्या आएकोले यसको नियन्त्रणकालागि गुह मन्त्रालयकै परिपत्र अनुसार यो अभियान जिल्लामा संचालन गरिएको बताए ।