संक्रमणकालीन न्याय: पुरानै सिफारिस समितिलाई निरन्तरता
सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठन भएको समितिलाई निरन्तरता दिने निर्णय गरेको छ।