१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १५:५३ अपराह्न

सरकारसँगको द्वन्द्वपछि कुलमान घिसिङ पदमुक्त

मुलुकमा लोडसेडिङ अन्त्य गरेर लोकप्रिय बनेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारसँगको द्वन्द्वको कारण पदमुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्