'ज्ञानेन्द्रले राजगद्दीमा पुनःस्थापित हुन भारतको नेतृत्वसँग पहल गरेको कतैबाट लुकेको छैन'
मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरूले पूर्वराजा ज्ञानेन्द्र शाहले राजगद्दीमा पुनः स्थापित हुन भारतको नेतृत्वसँग पहल गरेको कतैबाट नलुकेको बताएका छन्।