१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ०:४८ पूर्वाह्न

हिजो एउटा दिन थियो, ओलीजीले हेरेपछि मान्छे जलेर भष्म हुन्थ्यो : भुसाल

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्।

‘ओली, प्रचण्ड, देउवा कान खोलेर सुन, यो सङ्कट यसै जानेवाला छैन’

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजा र राजावादीका सक्रियतालाई 'सङ्कट'का रूपमा व्याख्या गरेका छन्।

नयाँ पार्टी र नेता ‘उल्का लाम पुच्छ्रे’, आफ्नै घर्षणले सकिन्छन्: घनश्याम भुसाल

‘संसारभरिका पपुलिस्ट, संसारभरिका अराजकहरूको बाटो त्यही हो,’ उनले भने। उनीहरू स्थायी, जिम्मेवार, मुलुकका लागि निकास दिने शक्तिका रूपमा स्थापित नहुने उनले दाबी गरे।

राजनीतिक दलसम्बन्धी अध्यादेश आउने चर्चापछि घनश्यामले भने- एकीकृत समाजवादी विभाजन हुँदैन

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी विभाजन नहुने बताएका छन्।

घनश्यामको दाबी: ओलीको चाकरी नगर्दा भीम रावल निकालिए

‘कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन्,’ महासचिव भुसालले भने, ‘जसले चाकरी गर्दैन त्यो शत्रु हो, शत्रु होइन भने त्यसले चाकरी गर्छ ।’

ओलीलाई घनश्यामको सुझाव: तपाईंको नेतृत्व असफल भइसक्यो, छोड्नुस्

‘नेकपा एमाले हामीले लडेर आफैँ बनाएको पार्टी हो । त्यहाँ तमाम साथीहरू छन् । अहिले उकुसमुकुसमा छन् । भनेका छैनन्,’ महासचिव भुसालले भने, ‘यसले नेकपा एमालेभित्र यो समस्या अझै बढ्नेछ ।’

एकीकृत समाजवादीमा पनि घनश्याम भुसाल किनारीकृत

घनश्याम भुसालले एक बौद्धिक तथा वैचारिक कम्युनिष्ट नेताको छवि बनाएका छन् । उनी पढ्छन्, लेख्छन् र त्यसको निष्कर्ष विभिन्न मञ्चहरूमार्फत सुनाउँछन् । यही कारण पनि उनी बौद्धिक र वैचारिक कम्युनिष्ट नेता मानिएका हुन् ।

घनश्याम भुसाल भन्छन्: अराजकता अझै बढ्छ

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा सडकमा अराजकता बढ्दै जाने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्