२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १७:१९ अपराह्न

भारत सरकारको तीन करोड अनुदानमा विद्यालय भवन

भारत सरकारको सहयोगमा तीन करोड लागतमा बनेको विद्यालय भवन उद्घाटन गरिएको छ। मकवानपुरको जनकल्याण माध्यमिक विद्यालयको नवनिर्मित भवन बुधवार उद्घाटन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्