२५ करोड बराबरको डलर र युरो बरामद
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोमबार साँझ सूचना आयो– रसुवा नाका हुँदै चीन पुर्याउन अवैध विदेशी मुद्रा काठमाडौंबाट लगिँदै छ।