५ चैत्र २०८१ मंगलबार
image/svg+xml २१:५ अपराह्न

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

तर यी सबै अनुसन्धानको जस भने राजनीतिक नेतृत्वले लिए । झन्डै ८० हजार जनशक्ति रहेको र मुलुकको आन्तरिक सुरक्षा गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले मंगलबारबाट नयाँ नेतृत्वको कमान्ड पाउनेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्