‘रेफर सेन्टर’ बन्यो जिल्ला अस्पताल कालीकोट
खाँडाचक्र नगरपालिका वडा नं ३ ताडीका ४७ वर्षीय पुरिचन्द्र पाण्डे शनिबार बेलुकी आफ्नो घरको बार्दलीबाट खसेर घाइते भए।