बेइजिङ घोषणाको ३० वर्ष: राजनीतिक प्रतिनिधित्व, कानुनी अधिकार र बालिका शिक्षामा प्रगति
बेइजिङ घोषणापत्रको ३० वर्षे समीक्षा प्रतिवेदनले राजनीतिक प्रतिनिधित्व, बालिका शिक्षा र कानुनी अधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको समीक्षा गरेको छ।