अन्तर्राष्ट्रिय महिला दिवस: आन्दोलनमा अघि, अधिकारमा सधैं पछि
१०४ वर्ष लामो राणाशासनको अन्त्यका लागि २००३ सालमा रुघुपति जुटमिलबाट सुरु भएको आन्दोलन होस् वा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको शान्तिपूर्ण विद्रोह नै किन नहोस्, माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्षमा समेत महिलाहरूको महत्त्वपूर्ण भूमिका र सहभागिता थियो।