२ वैशाख २०८२ मंगलबार
image/svg+xml ०:२९ पूर्वाह्न

बराह सहकारी घोटाला: साढे चार हजार बचतकर्ताको १० अर्ब ७३ करोड हिनामिना

बराह बचत तथा ऋण सहकारी संस्था धरानका बचतकर्ताको १० अर्ब ७३ करोड भन्दा बढी रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका आठ जनालाई थुनामा पठाउने आदेश भएको छ। तीन जनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्